अन्तैवाट

उच्चशिक्षा व्यवस्थापन विधेयक ल्याउने तयारी

काठमाडौं ३ फागुन / सरकारले उच्चशिक्षा व्यवस्थापन विधेयक ल्याउने तयारी गरेको छ। आंगिक कलेज प्रदेश मातहत ल्याउन एकीकृत ऐन शिर्षकमा रूबी रौनियारले नागरिकमा लेखेको खबर अनुसार शिक्षा, विज्ञान तथा प्रविध...

समयमै काम नसके पछि आरोप प्रत्यारोप !

काठमाडौं २ फागुन / आउँदो शैक्षिकसत्र विसं. २०७७ का लागि समयमै पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएपछि पाठ्यक्रम निर्माण गर्ने पाठ्यक्रम विकास केन्द्र र छपाई गर्ने जनक शिक्षा सामग्री केन्द्रबीच आरोपप्रत्यार...

सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत

काठमाडौं २ फागुन / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रसूति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ।  नागरिकमा सुत्केरीले ९८ दिनसम्म सट्टा शिक्षक राख्न पाउने शिर्षकमा प्र...

लक्ष्य असफल हुने संकेत

काठमाडौं १ फागुन / आगामी शैक्षिक सत्रबाट कक्षा ६ देखि ८ सम्मका रङ्गीन पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुर्याउने लक्ष्य असफल उन्मुख देखिएको छ ।  नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले समयमै पाठ्...

निर्णय गरेकै दुई वर्ष, भएन कार्यान्वयन

काठमाडौं १ फागुन प्रधानमन्त्री केपी ओलीले दोश्रो पटक प्रधानमन्त्रीका रुपमा पदवहाली गर्दा शिक्षा सँग सम्बन्धित पहिलो निर्णय गरेका थिए । तर, सरकार गठन भएको २ बर्ष सम्म पनि पहिलो निर्णय नै कार्यान्वयन नभ...

विद्यार्थीको हातमा झोला थिएन, एकसरो मैलो लुगा र चुँडिएको चप्पल लगाउने धेरै

काठमाडौं १ फागुन / संविधानले शिक्षालाई अधिकारका रुपमा ग्यारेण्टि गरे पनि अधिकाँश सामुदायिक विद्यालयको अवस्था दयनीय रहेको खबर सार्वजनिक हुने क्रम जारी छ । बैतडीको गढीमा रहेको दशरथचन्द आधारभूत विद्यालयक...

कुशल नेतृत्वका कारण विद्यालयको प्रगति, अर्कोलाई अध्यक्ष बनाउन मान्दैनन् अभिभावक

काठमाडौं २९ माघ / अधिकाँश सामुदायिक विद्यालय व्यवसथापन समितिको चयनमा लुछाचुँडी हुँदै आउको खबर सामान्य हुँदै आएको बेला नुवाकोटमा भने तीन दशक देखि एकै व्यक्ति अध्यक्ष हुँदै आएका छन् । विद्यालयको सुृधार...

पढाउन अटेरी

काठमाडौं २९ माघ / विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार एमबीबीएस र बीडीएसमा विद्यार्थी पढाउन अटेरी गरेको छ । कान्तिपुरमा सुदीप कैनीले विद्यार्थी पढाउन नोबेलको अटे...

छोरी बुहारीको पहुँच बढाउन थप एक सय छात्रवृत्ति

काठमाडौं २८ माघ / प्राविधिक शिक्षामा कर्णालीका छोरी–बुहारीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा थप १ सय जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। नागरिकमा प्राविधिक शिक्षामा स...

निर्वाचन झण्डै एक महिना पछाडि सर्ने

काठमाडौं २८ माघ / त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । गोरखापत्रमा शेषकान्त पण्डितल...

विद्यालय संख्या घटेसँगै शिक्षक दरबन्दी मिलान हुँदै

काठमाडौ. २७ माघ / शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरले प्राथमिक तहका १९७ जनाको दरबन्दी अन्यत्र पठाउने तयारी गरेको छ । ललितपुरमा १८६ सामुदायिक विद्यालय छन् । तीमध्ये विद्यार्थी अभावमा आधा दर्जन प्राथ...

चुनाव अनिश्चित

काठमाडौ. २७ माघ / त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित भएको छ । नयाँ पत्रिकामा भवानीश्वर गौतमले स्ववियु चुनाव अनिश्चित : चुनावअघि रेक्टर नियुक्त हुनुपर्ने नेविसंघको म...

शुल्क कार्यान्वयन गराइछाड्ने

काठमाडौं २५ माघ / चिकित्सा शिक्षा आयोगले अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरूसँग स्पष्टीकरण सोध्न थालेको छ । कान्तिपुरमा सुदीप कैनीले बढी शुल्क लिने कलेजसँग स्पष्टीकरण  शिर्षकमा लेखेको खबर अनुसा...

आयोगको निर्देशन अवज्ञा गर्दै अतिरिक्त शुल्क असुल

काठमाडौं २४ माघ / चिकित्सा शिक्षा आयोगको निर्देशन अवज्ञा गर्दै मोरङको नोबेल र बाँकेको नेपालगन्ज मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेका छन् । कान्तिपुरमा सुदीप कैनीले नेपाल...

विभिन्न रङका पाठ्यपुस्तक छपाउने निर्णय

काठमाडौं २१ माघ /आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्मका विद्यार्थीले रंगीन पुस्तक पढ्न पाउने भएका छन् । कान्तिपुरमा अब कक्षा ८ सम्मै रंगीन पुस्तक शिर्षकमा प्रकाशित खबर अनुसार शिक्षा, विज्ञान तथा प्रविधि...