अन्तैवाट

सरकार मातहत नराख्न माग

काठमाडौं १६ माघ / सुदूरपश्चिम विश्वविद्यालयलाई प्रदेश सरकार मातहत नराख्न माग गरिएको छ। सुप विश्वविद्यालयलाई प्रदेश सरकारमा नराख्न माग शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबर अनुसार प्रदेश सरकार मातहत...

विद्यालयको सम्पत्ति कागजात मात्रै, एक विद्यार्थी, दुई शिक्षक

काठमाडौं १६ माघ / काठमाडौंमा नाम मात्रकै सरकारी विद्यालय पनि अस्तित्वमा छन् । नरदेवीनजिकै इटुम्बहालमा विहारको छिँडीमा चलिरहेको केश–चन्द्र आधारभूत विद्यालय तीमध्येकै एक हो । नयाँ पत्रिकामा विहारक...

कबुलियतनामा गराएर बढी शुल्क

काठमाडौं १६ माघ / काठमाडौँ सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले एमबीबीएसमा भर्ना हुन लागेका विद्यार्थीबाट कबुलियतनामा गराएर चार लाख १५ हजार रुपैयाँ बढी शुल्क उठाउन थालेको छ । अतिरिक्त शु...

पढेर सक्यो, काम पाउन सोर्सफोर्स, अनी विदेश !

काठमाडौं १५ माघ / नर्सिङ पढेका नेपाली जनशक्ति स्वदेशमा काम नपाए पछि विदेश जान बाध्य भएका छन् । दुःख गरेर, खर्च गरेर पढ्यो तर काम पाउन पनि सोर्सफोर्स लगाउनु पर्ने वाध्यताले नर्सहरु हैरान भएका छन् । काम...

विशेष सभा बिना निष्कर्ष

काठमाडौं १४ माघ / काठमाडौं विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउने विषयमा छलफल गर्न सोमबार गरिएको विशेष सभा बिनानिष्कर्ष टुंगिएको छ ।  कान्तिपुरमा सुल्झिएन केयूको विवाद शिर्षकमा सुदीप कैनीले...

छोरी शिक्षा बिमामा आकर्षण

  काठमाडौं १४ माघ / प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा/मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ ।  गोरखापत्...

शिक्षक दरबन्दी मिलान शुरु

काठमाडौं १४ माघ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ। मन्त्रिपरिषद्बाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि–२०७६ पास भएसँगै...

विद्यार्थी मुर्छा पर्दा डाक्टर होइन, धामीझाँक्री !

काठमाडौं १३ माघ / झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित पशुपति माध्यमिक विद्यालयका कक्षा आठदेखि १० सम्मका २४ छात्रामा मास हिस्टेरिया (कन्भर्जन डिसअर्डर) देखिन थालेको डेढ महिना बितेको छ...

प्रावधान बाझिने गरी छाता विधेयक संसद लाने शिक्षा मन्त्रालयको तयारी

काठमाडौं १३ माघ /  शिक्षा मन्त्रालयले अघिल्लो संसद् अधिवेशनमा दर्ता गरेको केही नेपाल ऐन संशोधन विधेयक पारित नहुँदै केही प्रावधान बाझिने गरी उच्च शिक्षाको एकीकृत छाता विधेयक संसद् लाने तयारी भइरहे...

खुल्यो ताला

काठमाडौ. १२ माघ / सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला नौ महिनापछि शनिबार खुलेको छ । गत चैतको अन्तिम साता नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्ववि...

मेयरसँग विद्यार्थीको गुनासो

काठमाडौं १० माघ / काभ्रे, धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालयमा बालबालिकाले नगरप्रमुखसँग प्रश्न गर्ने कार्यक्रम चलिरहेको थियो । नगरपालिका आफैंले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी’...

पठनपाठन अझै ठप्प

काठमाडौं १० माघ / प्राध्यापक र कर्मचारीको तालाबन्दीका कारण पुस १६ गतेबाट ठप्प काठमाडौं विश्वविद्यालयको पठनपाठन अझै सञ्चालन हुन सकेको छैन । कान्तिपुरमा काठमाडौं विश्वविद्यालयमा ‘जुँगाको लडाइँ&rsq...

विद्यार्थी अनसन बसेको १६ दिन वित्यो, सम्बन्धित पक्षको छैन चासो

काठमाडौं ९ माघ / मकवानपुर जिल्लाको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस मकवानपुर बुहुमुखीका विद्यार्थी शुल्कवृद्धिको विरोधमा १६ दिनदेखि रिले अनसनमा बसेका छन्। नागरिकमा अशोकसुजन श्रेष्ठले शुल्क वृद्धि...

करार शिक्षक नियुक्तमा मनपरी, सर्तकताले गरेको छानबिनले भेट्टायो हिनामिना

काठमाडौं ८ माघ / भक्तपुरको सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना भएको पाइएको छ।  अन्नपूर्ण पोष्टमा सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना शिर्षकमा सुरेन्द्र काफ्लेले लेखेको खबर अनुसार राष्ट्रि...

क्याम्पसमा किचलो

काठमाडौं ८ माघ / त्रिभुवन विश्वविद्यालयले * (त्रिवि) सम्बन्धन दिएका क्याम्पसको समस्या समाधानका लागि बेलैमा निर्णय नगरिदिँदा पब्लिक क्याम्पसमा बेथिति मौलाउन थालेको छ। नागरिकमा  मधुसुधन ग...