Edukhabar
शनिबार, २७ असार २०८३
जिव्रो

विद्यालय कर्मचारी रित्तोहात घर फर्किन वाध्य

आइतबार, १७ माघ २०७२
Ashim Khatiwada

यदि यो शिक्षा विधेयक संसदबाट यत्तिकै पारित भए ३३ हजार विद्यालय कर्मचारी रित्तोहात घर फर्किन वाध्य हुनेछन् । उनीहरुको उर्जाशिल उमेर र समय पनि बितिसक्यो र अब पिडादायी भविष्य बिताउन वाध्य हुनेछन् । यसको विकल्प के ?

प्रतिक्रिया