सरकारहरुले शिक्षा क्षेत्रका लागि बजेट अभाव देखाउने तर आवश्यक नभएको परीक्षाका नाममा वर्षेनी करोडौं खर्च गर्दै आएका छन् । एसईईको नाममा शहर केन्द्रीत निजी विद्यालयलाई पोस्ने काम मात्र भएको देखिन्छ ।
भक्तपुर भन्ने वित्तिकै एकै पटक आउने दुई चित्र हुन् – सांस्कृतिक र राजनीतिक ।
सांस्कृतिक रुपमा प्राचिन सभ्यता र संस्कृती अनी राजनीतिक कोणबाट हेर्दा नेपाल मजदुर किसान पार्टि (नेमकिपा) को आधार क्षेत्रका रुपमा आम