Edukhabar
शनिबार, ०७ कार्तिक २०८३
जिव्रो

शिक्षकले चाहे विद्यालय बन्द गरेर.....

बुधबार, १३ फागुन २०७१

रत्न विरही घिमिरेरत्न विरही घिमिरे शिक्षकले चाहे गर्न सक्छन्,
शिक्षामन्त्रीले चाहे आयोगै बन्द गर्न सक्छन्,
शिक्षा सचिवले चाहे शिक्षकलाई सधैँ अस्थायी गर्न सक्छन्,
जिशिअले चाहे शिक्षकको तलब निकासा नै बन्द गर्न सक्छन् ,
अनि उही नारा,
शिक्षकले चाहे गर्न सक्छन्, शिक्षकले चाहे गर्न सक्छन्, 
के गर्न सक्छन ?
पेशागत सुरक्षfको लागि विद्यालय बन्द गरेर
आन्दोलन मात्र गर्न सक्छन् ।

प्रतिक्रिया