Edukhabar
आइतबार, ३१ साउन २०८३
गतिविधि

परीक्षाफल सार्वजनिक  

विहीबार, २३ पुस २०७२

काठमाडौँ, २३ पुस । मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतको शिक्षा विज्ञान सङ्काय अन्तर्गतको परीक्षाफल सार्वजनिक भएको छ। 

असोज महिनामा लिइएको शिक्षा विज्ञान संकायको तेश्रो सेमेष्टर स्नातक अन्तर्गत अँग्रेजी शिक्षा, नेपाली शिक्षा, गणित शिक्षा, स्वास्थ्य तथा पर्वर्द्धन शिक्षा, जनसंख्या शिक्षा, शैक्षिक योजना तथा मुल्यांकन  र स्नातकोत्तर तहको अँग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा पर्वर्द्धन शिक्षा, जनसंख्या शिक्षा, शैक्षिक योजना तथा मुल्यांकन विषयमा परीक्षाफल बिहीबार सार्वजनिक भएको हो । 

प्रकाशित नतिजा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वेबसाइट www.mwu.edu.np मा हेर्न सकिनेछ ।

 

प्रतिक्रिया