Edukhabar
आइतबार, ०८ कार्तिक २०८३
जिव्रो

उपकुलपति : मर्यादा भुलेर गुलामी र सलामीमा लाग्ने प्राज्ञहरु

सोमबार, ३२ साउन २०७२
RC Lamichhane

मुलुकका सम्पुर्ण विश्वविद्यालयहरु पदाधिकारी बिहिन छन्, नियुक्ति लिनका लागि मर्यादा भुलेर गुलामी र सलामीमा लाम लाग्ने प्राज्ञहरुनै मुलुकको समग्र शैक्षिक अवस्था सुधार गर्ने हाम्रो अभियानका बाधक हुनेछ्न्,
पार्टीको कोटामा नियुक्ति माग्न आउनेहरुलाइ विश्वविद्यालय होइन निर्बाचन क्षेत्रीय कमिटीको जिम्मेवारी दिई भूगोल तिरको बाटो देखाइदिन सबै पार्टीका नेतृत्वलाई आग्रह छ, हिजोका गल्तीलाई दोहोर्याउने कुचेष्टा नगरियोस !

प्रतिक्रिया