Edukhabar
शनिबार, २० बैशाख २०८२
जिव्रो

दोलखाका निजी विद्यालयहरुले शुल्क नबढाउने

शनिबार, ०५ बैशाख २०७२
Ramesh PoudelRamesh Poudel

दोलखा जिल्लामा संचालित संस्थागत विद्यालयहरुले गत वर्षको भन्दा कुनै पनि शिर्षकमा शुल्क नबढाउने, विद्यालयको हाता भित्रवाट पाठ्यपुस्तकहरुको विक्री वितरण नगर्ने, स्वीकृत प्राप्त पाठ्यपुस्तकहरु मात्र अध्यापन गराउने र सो को सम्पूर्ण विवरण यही वैशाख १५ गते भित्र जिशिकामा पेश गर्ने लगायतको प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया