Edukhabar
शनिबार, ०७ कार्तिक २०८३
जिव्रो

कहाँबाट होउन सामुदायिक विद्यालयमा विद्यार्थी

बुधबार, ०४ चैत्र २०७१

Tejendra Bhusal

सन्दर्भ विद्यार्थी भर्ना अभियान
आफ्ना बच्चा बच्चीकोलागि सिरिखुरी रित्याउन
अभिभावक तयार
छन् तर सामुदायिक विद्यालयमा पढाउन तयार छैनन् भन्ने मानसिकता
बुझेरै बोर्डिङ्ग स्कुल थप महँगो बन्दै गइरहेका छन् ।
फेरी हामी आफू कार्यरत विद्यालयकै
सेवाक्षेत्र भित्र आफैले बोर्डिङ् स्कुलमा लगानी गरेका
प्रधानाध्यापक शिक्षक हरू र विद्यालय ब्यवस्थापन समितिका
पदाधिकारीहरूनै साामुदायिक विद्यालयमा
विद्यार्थीहरू भर्ना हुन आए भने बोर्डिङ्को आफ्नो
लगानी डुब्ने हो कि भन्ने चिन्ताले पिरोलिन्छौँ र आफ्नो
लगानी भएको बोर्डिङ्को लागि बच्चा खोज्न निस्कन्छौँ ।
अनि कहाँबाट होउन सामुदायिक विद्यालयमा विद्यार्थी ।

प्रतिक्रिया