Edukhabar
शनिबार, ०७ कार्तिक २०८३
जिव्रो

बिद्यार्थी तथा शिक्षकले साबधानी अपनाउनु पर्ला की

सोमबार, १८ फागुन २०७१
Pk Prabin

हाल नेपालमा स्वाइन फ्लुको बिगबिगी बढिरहेको छ ।बजार,चौक वा भिडभाड आदि स्थानमा रोगी सँग सम्पर्कमा आउने सम्भावना बढिनै रहने साथै विद्यालय क्षेत्रमा पनि धेरै स्थानका बिद्यार्थी तथा शिक्षक आदिको प्रत्यक्ष सम्पर्क हुने भएकाले संङ्क्रमित रोगी भएमा अन्यलाई रोग सर्ने खतरा ज्यादै हुने गर्छ । अत बिद्यार्थी तथा शिक्षकले साबधानी अपनाउनु पर्ने पनि देखिएको छ । विद्यालय बन्द गर्नु बिल्कुल गलत हो तर पनि स्वास्थ्य स्थितिलाई मध्य नजर गर्दै हुन सक्छ केही दिनको लागि विद्यालय बन्दनै पो गर्नु पर्ने हो की ?

प्रतिक्रिया