Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

पटक पटक स्थगित कक्षा १२ को परीक्षाको नयाँ मिति तय

बुधबार, १६ भदौ २०७८

भक्तपुर - कोरोना भाईरस कोभिड १९ महामारीका कारण पटक पटक स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गते देखि हुने भएको छ । असोज ८ गतेसम्म सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको हो । परीक्षा आउन ८ दिन अघि पछिल्लो पटक स्थगित गरिएको कक्षा १२ को परीक्षा २ पटक स्थगित गरिएको थियो ।

३१ गते देखि हुने परीक्षा आउन ८ दिन अघि गत साउन २३ गते स्थगित गरिएको कक्षा १२ को परीक्षा को नयाँ समय तालिका (रुटिन) १५ दिने सूचना दिएर सार्वजनिक गरिने बोर्डले जनाएको थियो । 

 

प्रतिक्रिया