Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

विद्यालय कर्मचारीको उमेर हद शिक्षक सरह हुने ९ बर्ष अघिकै निर्णय स्मरण

आइतबार, १७ असोज २०७८

भक्तपुर - सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह नै ६० बर्षको हुने शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पुन स्मरण गराएको छ । विद्यालय कर्मचारीको उमेरका बारेमा ९ बर्ष अघि भएको निर्णय स्मरण गराउँदै केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई आईतबार परिपत्र गरेको हो ।  

विद्यालयमा कार्यरत कर्मचारीको उमेरका बारेमा गत २०६९ मंसिर १० गतेको मन्त्री स्तरीय निर्णयले शिक्षक सरह ६० बर्ष नै कायम गरेको थियो । 

 

प्रतिक्रिया