काठमाडौं १५ असार/ बेलायतका विद्यालयहरुमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ ।
यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि विद्यार्थीले चक्कु बोके/नबोकेको पत्ता लगाउने उपकरण जडान गर्न लागिएको लण्डन महानगर कार्यालयले जनाएको छ । लण्डनका मेयर सादिक खानले यो अभियानबाट चक्कु बोक्ने युवायवतीको लत हटाउन सहज हुने बताए ।
पछिल्लो समयमा बेलायतमा चक्कु आतंक मच्चिने गरेको छ । यस वर्ष चक्कु प्रहारबाट मात्रै बेलायतमा २४ जनाको मृत्यु भएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया