Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

स्थानीय तहमा शिक्षाको स्वरुपबारे बहस

शुक्रबार, ३० असार २०७४

काठमाडौं ३० असार / नयाँ बनेका स्थानीय तहमा शिक्षाको स्वरुप कस्ता हुने भन्ने विषयमा बहस सुरु भएको छ ।

संविधान बमोजिम माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई भएपछि निर्वाचित प्रतिनीधिले कसतो शिक्षा प्रणाली लागू गर्ने हुन् भन्नेबारे बहस हुन थालेको हो ।

स्थानीय तहमा जनप्रतिनीधि बहाल भएसँगै बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी प्याब्सन ७ नं. प्रदेशले पीपीपी अर्थात् सार्वजनिक निजी साझेदारीको ढाँचामा शिक्षालाई सञ्चालन गर्दै लैजानुपर्ने माग गरेको छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया