Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

शिक्षा अधिकारीमाथि चप्पल प्रहार

बुधबार, ०४ साउन २०७४

काठमाडौं ४ साउन / अवैध निजी विद्यालयलई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नयाब सुब्बाले चप्पल प्रहार गरेका छन् । 

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलार्य सोही कार्याल्यमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिनादर्ता सञ्चालमा रहेका विद्यालयलार्य भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका हुन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया