Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

शैक्षिक नीति निर्माणमा दातृ निकाय हाबी

मंगलबार, १७ साउन २०७४

काठमाडौं १७ साउन / नीति नै प्रभावमा पार्ने गरी विदेशी मुलुक तथा दातृ निकायले नेपालमा सञ्चालन गरेका परियोजनाले शिक्षाको गुणस्तर सुधार गर्न नसक्ने विज्ञहरुले बताएका छन् ।

आवश्यकताभन्दा दातृ निकायको रुचि र अपेक्षाबाट नियन्त्रित परियोजनाका कारण शिक्षा क्षेत्रमा सुधार आउन नसकेको उनीहरुको ठहर छ ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको स्टेटमेन्ट अफ टेक्निकल एण्ड अदर एसिस्टेन्ट २०१६÷१७ अनुसार शिक्षा क्षेत्रमा दातृ निकायको सहयोगमा १० अर्ब६९ करोड ५१ लाख १४ हजार ३४५ रुपैंया बराबरको १७ वटा परियोजना सञ्चालित छन् ।

नागरिकमा प्रकाशित खबर ।

प्रतिक्रिया