काठमाडौं २० साउन / वाणिज्य बैंकको सञ्चालक र कार्यकारी प्रमख बन्न स्नातकोत्तर पास भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले नयाँ नियमावली जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुख नियुक्तीका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी नियमावली २०७४ जारी गरी १२ विषयमध्ये एउटा विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था गरेको हो ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया