Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

संक्रमण बेढेपछि विद्यालय बन्द

सोमबार, २३ साउन २०७४

काठमाडौं २३ साउन / सिजनल ईन्फलुएन्जाको संक्रमण बढेपछि पाल्पाको माथागढी गाउँपालिका ३ कसेनी क्षेत्रका सामुदायिक विद्यालय तथा निजि विद्यालय बन्द गरिएको छ ।

मौसमी रुघाखोकीको कारण विद्यार्थी संक्रमण बढ्न थालेपछि सो क्षेत्रका विद्यालयहरु बन्द गरिएका हुन् । यो सँगै सिजनल ईन्फ्लुएन्जाका कारण यस क्षेत्रमा दुई जनाको मृत्यु समेत भइसकेको छ । सो घटनापछि विद्यालय बन्द गरिएको हो ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया