Edukhabar
शनिबार, २७ बैशाख २०८२
जिव्रो

शिक्षा ऐन संशोधनको तयारी गैर जिम्मेवारीको पराकाष्ठा

शुक्रबार, ०२ भदौ २०७४

Mana Prasad Wagley

नयाँ पिंढीलाई निरुत्साहित गर्ने गरी ऐन संशोधनको तयारीले शिक्षा मन्त्रालयको सार्वजनिक शिक्षाप्रति गैर जिम्मेवारीको पराकाष्ठा प्रमाणित भएको छ। एक वर्ष पनि नटिक्ने एेन बनाउने र शिक्षा अस्तव्यस्त पार्ने, निजी विद्यालयका साहुजी सामु पुच्छर लुकाउने, बाहिर ठुला कुरा गर्ने र भित्र सार्वजनिक शिक्षा धराशायी पार्दै शिक्षामा निजिकरण प्रोत्साहित गर्ने सबैखाले दल र तिनका मन्त्री मुर्दाबाद !!!

प्रतिक्रिया