Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

पीईएका विद्यार्थीलाई सम्मान

मंगलबार, ०६ भदौ २०७४

काठमाडौं ६ भदौ /चालू शैक्षिक वर्षका लागि इञ्जिनियरिङ अध्ययन संस्थानले ब्याचलर अफ इञ्जिनियरिङ(बीई) मा भर्नाका लागि लिएको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पीईएले सम्मान गरेको छ ।

पीईएले विभिन्न विश्वविद्यालयले इञ्जिनियरिङमा स्नातक तह प्रवेशका लागि निर्दिस्ट गरेका पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई विगत १४ वर्षदेखि तयारी कक्षा गराउँदै आएको छ । यसपटक आईओईले लिएको परीक्षामा एक सय स्थानमध्ये ९८ स्थानमा पीईएमा अध्ययन गरेका विद्यार्थीले नतिजा हासिल गरेको संस्थाको दाबी छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया