Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

बोर्डले बाँड्यो बालबालिकालाई छात्रवृत्ति

बुधबार, ०७ भदौ २०७४

काठमाडौं ७ भदौ/ वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारको बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषमाफर्त सो रकम वितरण गरिएको हो ।

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारका परिवारलाई आवश्यक पर्ने शैक्षिक छात्रवृत्ति प्रदान गरी कामदारका छोराछोरीको शैक्षिक विकासमा योगदान पुर्याउने बोर्डले कल्याणकारी कोष स्थापना गरेको छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया