काठमाडौं १६ भदौ /आफ्ना माग पूरा गर्न बेवास्ता गरेको भन्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूले स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सको डिन कार्यालयमा तालाबन्दी गरेका छन् ।
माग पूरा नभए रजिस्ट्रार र उपकुलपतिको कार्यालयमा पनि तालाबन्दी गर्ने काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले जानकारी दिए।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया