Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

विद्यालयलाई शैक्षिक सामग्री सहयोग

शनिबार, ३१ भदौ २०७४

काठमाडौं ३१  भदौ / सूर्यविनायक नगरपालिका चित्तपोलस्थित भंगालमा रहेको भगवती आधारभूत विद्यालयलाई स्थानीय शिव सुनुवारले विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री प्रदान गरेका छन् ।

सुनुवारले टेबुल सेट, बेड, जुत्ता राख्ने ¥याक, पानीका जारसहितको फिल्टर सेट र विद्याद्र्यीका लागि कापी, कलम र पुस्तक गरी करिब ३० हजारबराबरको शैक्षिक सामग्री प्रदान गरेका हुन् । वद्यार्थीले सहज शिक्षा आर्जन गर्न सकून् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको दाता सुनुवारले बताए ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया