काठमाडौं ३ असोज / विद्यार्थीलाई कोठामा बोलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
विगु गाउँपालिकामा रहेको त्यो विद्यालयका शिक्षक सुन्दरप्रकाश पाण्डेले ६ कक्षाकी १५ वर्षीया किशोरीमाथि दुव्र्यवहार गर्न खोजेको आरोप छ । डीएसपी रामेश्वर कार्कीले शिक्षकले साँझ किशोरीलाई डेरामा बोलाई खाटमा लडाउनेबित्तिकै उनी चिच्याएपछि अभिभावकले उद्धार गरेको बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया