Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

तलब रोके शिक्षकले आन्दोलन गर्ने

बुधबार, ०४ असोज २०७४

काठमाडौं ४ असोज / शिक्षकहरूलाई सुविधा बढी भयो भन्दै सुविधा कटाउनुपर्छ भन्नेहरू विरुद्ध जिल्लाव्यापी आन्दोलन गर्ने चेतावनी नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेलले दिएका छन् ।

सरुवा भएका शिक्षकको तलब रोक्ने अधिकार कुनै जनप्रतिनिधिलाई नभएकाले भएका गलत तत्काल सच्याउन जनप्रतिनिधिलाई अध्यक्ष जिरेलले आग्रह गरेका छन् ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया