Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

कलेजको ताला खुल्यो

बुधबार, ०८ कार्तिक २०७४

काठमाडौं ८ कार्तिक/ नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा एक महिनादेखि लगाइएको ताला मंगलबार खुलेको छ । इन्जिनियरिङ कलेजलाई निजीकरण गरेको भन्दै स्थानीय तथा कलेजमा अध्ययरत विद्यार्थीले छुट्टाछुट्टै ताला लगाई कलेज बन्द गराएका थिए ।

सामुदायिक कलेज निजीकरण गरेको र पोखरा विश्वविद्यालयको सम्बन्धन खारेज गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिनका लागि प्रक्रिया अगाडि बढाएको भन्दै विद्यार्थी तथा स्थानीयले विरोध जनाउँदै आएका थिए । 

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया