काठमाडौं १२ कार्तिक / सामुदायिक उमावि शिक्षक युनियनले माग पूरा नभए आन्दोलनको चेनावनी दिएको छ ।
केन्द्रीय अध्यक्ष ज्ञानुप्रसाद भट्टराईले दरबन्दी कायम गर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने लगायतका आफ्ना मागमा चासो नदेखाए उच्च मावि बन्द गर्ने र भोक हडतालमा उत्रन बाध्य हुने बताए । भट्टराईका अनुसार युनियनले असोज २१ गते सरकारलाई ज्ञापनपत्र बुझाए हो ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया