Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

फर्कियो शिक्षा नियमावलीको मस्यौदा

मंगलबार, २१ कार्तिक २०७४

काठमाडौं २१ कार्तिक / लामो समयको कसरतपछि शिक्षा मन्त्रालयले मन्त्रीपरिषद्मा  पठाएको  शिक्षा नियमावलीको मस्यौदा मन्त्रालयमै फर्किएको छ ।

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा उक्त नियमावलीबारे मा थप छलफल आवश्यक रहेको दाबी गर्दै मन्त्रालय फर्काइएको हो ।

शिक्षा मन्त्रालय स्रोेतका अनुसार कात्तिक पहिलो साता मन्त्रीपरिषद्अन्तर्गतको विधेयक समितिले mिर्ता पठाएको हो ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया