काठमाडौं - साप्ताहिक शैक्षिक गतिविधि र त्यसमाथिको समीक्षा एवं टिप्पणीको यो अंक शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन माथि शिक्षा मन्त्रालयको धारणा केन्द्रित छ । साथमा विद्यार्थीको शुल्कबाट सरकारी खर्चको जोहो गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डको शैलीका बारेमा पनि चर्चा गरिएको छ ।
गत साताका शैक्षिक समाचार विस्तृतमा पढ्न चाहनु हुन्छ भने : संसदको अधिकारमा हस्तक्षेप !
अघिल्ला साताका सामग्री : शिक्षामा गत साता
प्रतिक्रिया