Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक पक्राउ, घुस रकम सहित रंगेहात नियन्त्रणमा

बुधबार, २९ साउन २०७६

काठमाडौं - डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङ्को प्रवेश परीक्षा पास गराईदिने भन्दै विद्यार्थीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना शिक्षकलाई नियन्त्रणमा लिएको छ । दाङ्को रझेना घोराही स्थित श्री माध्यमिक विद्यालयका शक्षिक गणेश केसीले प्रवेश परीक्षा उत्तिर्ण गराईदिन सहजिकरण गरिदिने वहानामा परीक्षार्थाीहरुसँग घुस माग गरेको सूचनाका आधारमा बुटवल स्थित अख्तियारको टोलीले अनुसन्धान गरेको थियो । 

अनुसन्धानका क्रममा शिक्षक केसीले १० हजार रुपैंया बुझेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालले जनाएका छन् ।  

 

प्रतिक्रिया