Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षकको जिल्लान्तर सरुवामा रोक

शुक्रबार, २७ भदौ २०७६

भक्तपुर - शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवामा रोक लगाइको छ । शिक्षक सेवाआयोगबाट खुल्ला परीक्षामा उत्तीर्ण शिक्षकहरुको नियक्तिका लागि रिपाmरिस हुने क्रमजारी रहेकाले ततकलका लागि सरुवा रोक गर्न केन्द्रले सबै जिल्ला विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको हो । 

आयोगबाट सिफारिस भई आएका शिक्षकहरुको अन्तिम अभिलेख तयार गर्ने प्रक्रिया जारी रहेकाले अर्को सूचना जारी नभईञ्जेल सरुवामा रोक लगाईएको केन्द्रको परिपत्रमा उल्लेख छ ।  

 

प्रतिक्रिया