Edukhabar
शनिबार, ०८ बैशाख २०८१
जिव्रो

शिक्षक मुक्त दल बनाउने आँट कसैको छैन, आयोगको वकवक मात्रै !

बुधबार, ०८ मंसिर २०७८

Tilak Kunwar

शिक्षकले रहरले होइन बाध्यताले दलगत राजनीति गरिरहेका छन् । शिक्षक मुक्त राजनिति दल बनाउने आँट कसै सित छैन, तसर्थ निर्वाचन आयोगको वकवक निरथक प्रयास हो ।

यो स्तम्भ सामाजिक सञ्जालमा व्यक्त विचारहरु समेट्ने स्तम्भ हो, सत्तााधरी घटक मध्येको एक माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दावी गरेको विषयमा आएको प्रतिकृयालाई यस पटक हामीले समेटेका हौं  - सं. 

प्रतिक्रिया