Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
जिव्रो

शिक्षक सङ्गठन खारेज गरौँ

बुधबार, ०८ मंसिर २०७८

Milan Pandey

शिक्षकलाई म्याथको सर, साइन्सको म्याम, नेपालीको सर भनेको सुहाउँछ। काँग्रेसको मिस, एमालेको सर, माओवादीको सर भनेको सुहाउँदैन। अझ,शिक्षकले नयाँ नयाँ पुस्तक च्यापेर हिँडेको सुहाउँछ, राता राता पार्टीका झन्डा च्यापेर कक्षानै छाडेर पार्टीको कार्यक्रममा हिँडेको सुहाउँदैन।

शिक्षक सङ्गठन खारेज गरौँ

- यो स्तम्भ सामाजिक सञ्जालमा व्यक्त विचारहरु समेट्ने स्तम्भ हो, सत्तााधरी घटक मध्येको एक माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दावी गरेको विषयमा आएको प्रतिकृयालाई यस पटक हामीले समेटेका हौं  - सं. 

प्रतिक्रिया