Edukhabar
शनिबार, १० जेठ २०८२
अन्तैवाट

सडक दुर्घटनामा शिक्षकको मृत्यु

मंगलबार, ०९ चैत्र २०७२

काठमाडौँ, ९ चैत्र ।  यात्रुुवाहक बसको ठक्करबाट विराटनगरस्थित अरनिको कलेजका ३० वर्षीय शिक्षक प्रतीक दाहालको मृत्यु भएको छ । 

जोगवनीबाट विराटनगरतर्फ आइरहेको को१ख २४ नंको मिनी बसले विपरीत दिशातर्फ गइरहेको दाहाल चढेको को१८प ४१०७ नंको मोटरसाइकललाई विराटनगर–२१ स्थित मलायारोडमा ठक्कर दिँदा गम्भीर घाइते भएकामा न्युरो अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको सोमबार साझँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रासस 

प्रतिक्रिया