Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षक परीक्षाको नयाँ पाठ्यक्रम (पूर्ण विवरण)

विहीबार, ०१ फागुन २०७६

भक्तपुर - शिक्षक सेवा आगोगले बिहीबार नयाँ पाठ्यक्रम पारित गरेको छ । शिक्षक हुनका लागि सामान्य र विषयगत परीक्षा दिनु पर्ने गरी आयोग नियमावलीको १० औं संशाधनले गरेको व्यवस्था अनुसार बिहीबार सामान्य परीक्षाको नयाँ पाठ्यक्रम पारित गरिएको हो ।

पाठ्यक्रममा सामान्य ज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, संविधान ऐन तथा नियम र वौद्धिक परीक्षण समावेश गरिएको छ । बदलिदों समयमा शिक्षकमा ज्ञानको दायरा फराकिलो बनाउनु पर्ने तथा थप क्षमतावान व्यक्तिलाई शिक्षणमा भित्र्याउन नयाँ खण्ड थप गरिएको आयोगले जनाएको छ । 

उक्त पाठ्यक्रमको पूर्ण विवरण पढ्नुहोस्  

 

प्रतिक्रिया