Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

शिक्षा विधेयकमा सांसदहरुले हालेको संशोधन (जस्ताको त्यस्तै)

विहीबार, १४ मंसिर २०८०

काठमाडौ - सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकमा सांसदहरुले हालेको संशोधनलाई संसद सचिवालयले 'कम्पाईल' गरेको छ । विधेयकको प्रस्तावना देखि विभिन्न दफामा गरी एक सय ५२ संशोधन परेको छ । 

संसद सचिवालयमा दर्ता भएको १९ दिन पछि गएको असोज १४ गते बसेको संसद बैठकमा शिक्षा मन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा विधेयक पेश गरेका थिए । संसदमा सैद्धान्तिक छलफल, मन्त्री राईको जवाफ जस्ता औपचारिक प्रकृया सके पछि असोज २१ गते सांसदहरुलाई संशोधन हाल्ने ७२ घण्टे अवधि तोकिएको थियो । 

उक्त अवधि भित्र सांसदहरुले हालेका संशोधनका बारेमा प्रकाशित खबर पढ्नुहोस् :

सांसदलाई योग्यको भन्दा कार्यकर्ता शिक्षकको जागिरको चिन्ता

शिक्षा विधेयकमा सांसदको संशोधन, शिक्षक संघीय सरकार मातहत

शिक्षा विधेयकमा संशोधन, निजी विद्यालय १० वर्षभित्र शैक्षिक गुठीमा

सांसदहरुले हालेको संशोधनको पुरा विवरण पढ्नुहोस् 


 

प्रतिक्रिया