Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

छात्रवृत्ति र शुल्कलाई विद्यालय मूल्याँकनको आधार बनाउन शिक्षा मन्त्रालयको अनुरोध

विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था स्मरण गराउँदै मन्त्रालयले विभिन्न १० बुँदे अनुरोध गरेको छ ।

बुधबार, ०७ चैत्र २०८०

काठमाडौं - विद्यालय मूल्याँकनको आधार छात्रवृत्ति र शुल्कलाई बनाउन शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई अनुरोध गरेको छ । सार्वजनिक विद्यालयमा निशुल्क शिक्षा र निजी विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति एवं त्यसको व्यवस्थापन गर्न अनुरोध गर्दै मन्त्रालयले सर्कुलर गरेको हो । 

विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था स्मरण गराउँदै मन्त्रालयले विभिन्न १० बुँदे अनुरोध गरेको छ । 

मन्त्रालयको अनुरोध जस्ताको त्यस्तै :


 

प्रतिक्रिया