Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

निजी विद्यालयको शुल्कका बारेमा भएको सहमती

सोमबार, ०७ बैशाख २०७२

काठमाडौं ७ वैशाख / आन्दोलनरत विद्यार्थी संगठन र शिक्षा मन्त्रालय विच निजी विद्यालयले बढाएको शुल्क र यसको नियमनका बारेमा सहमती भएको छ ।

शिक्षा मन्त्रालयले समस्या समाधानका लागि समिति गठन गर्ने गरी गरेको गृहकार्य अनुसार सहमती भएको छ । पढ्नुहोस् शुल्क बृद्धिको विरोधलाई टालटुल पार्न समिति बनाउने तयारी

सहमती अघि लामो वादविवाद भएपनि अन्नत : सबै पक्ष सहमत भएका थिए । पढ्नुहोस् निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता, मन्त्रालयद्धारा टालटुले सहमती


प्याब्सन, विद्यार्थी संगठन, मन्त्रालय सहित अन्य सरोकारवाला विचको छलफल पछि भएको सहमती जस्ताको त्यस्तै

प्रतिक्रिया