Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

समेष्टरमा कोटा नपुगेपछि फेरी प्रबेश परीक्षा

बुधबार, २७ फागुन २०७१

काठमाडौं २७ फागुन / त्रिभुवन विश्वविद्यालयको समेष्टर प्रणाली अन्र्तगत शिक्षा शास्त्र संकायमा निर्धारित कोटाका लागि आवश्यक विद्यार्थी संख्या नपुगेपछि फेरी प्रबेश परीक्षा हुने भएको छ । कोटा पुरा गर्नका लागि डीनको कार्यालयले बुधबार विभागलाई पत्रलेखि पुनः प्रबेश परीक्षा गर्न निर्देशन दिएको हो ।

जस अनुसार चैत ३ गते सम्म फारम वितरण हुनेछ भने ५ गते प्रबेश परीक्षा हुने छ । पहिलो प्रबेश परीक्षामा नाम निकालेका विद्यार्थीले ६ गते सम्म भर्ना हुन पाउने पनि ब्यवस्था गरिएको छ ।

सम्बन्धित खबर

खबर छापिएपछि नतिजा प्रकाशित, २ विषयको अझै बाँकी

समेष्टरको रिजल्ट सहायक डीनको घरमा !

समेष्टरमा फर्म भर्ने पनि प्रबेश परीक्षामा आएनन्

त्रिविका स्नातक स्नातकोत्तर पढ्न अयोग्य

प्रतिक्रिया