Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

११ को मौका परीक्षाको नतिजा सार्वजनिक

विहीबार, १४ फागुन २०७१

नतिजाको लिंक सहित / भक्तपुर १४ फागुन / कक्षा ११ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । फागुन २ गते भएको मौका परीक्षामा ३६ हजार ३ सय ८३ जना उत्तिर्ण भएको उच्च माध्यामिक शिक्षा परीषद्ले जनाएको छ ।

जस अनुसार उत्तिर्ण प्रतिशत ७९ दशमलव ८७ प्रतिशत हुन आउँछ ।

परिक्षाका लागि भर्म भरेका ५० हजार १६ जना मध्ये ४५ हजार ५ सय ५३ विद्यार्थी सहभागि भएका थिए । परीक्षाफल अनुसार १ सय २० जनाको रद्ध भएको र २ जनाको स्थगित भएको परीक्षा उपनियन्त्रक उत्तम विष्टले जानकारी दिए ।

नतिजा थाह पाउन : http://www.hseb.edu.np/

 

प्रतिक्रिया