Edukhabar
मंगलबार, ३० असार २०८३
अन्तैवाट

ग्लोबल सेपर्सले स्कुल बनाउने

शुक्रबार, ०३ बैशाख २०७३

काठमाडौँ, ३ बैशाख  । ग्लोबल सेपर्स काठमाडौ हबले भूकम्पले भत्किएका स्कुलको पुनर्निर्माण सुरु गरेको छ।  बुधबार गणेश उच्चमावि बूढानीलकण्ठको भवन शिलान्यास भएको छ। 

सेपर्सले यस भवनलाई अत्याधुनिक सुविधायुक्त नमुनाभवन बनाउने जनाएको छ। भवनमा अकासे पानी सञ्चय, सोलार बिजुली, विपत्का लागि आकस्मिक सेवा सुविधा उपलब्ध हुने ग्लोबल सेपर्सले जनाएको छ। 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया