Edukhabar
आइतबार, २८ असार २०८३
अन्तैवाट

एमएको परीक्षाफल प्रकाशित

बुधबार, १९ जेठ २०७३

काठमाडौँ,  १९ जेठ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एमएको नतिजा प्रकाशित गरको छ ।

२०७२ साल मङ्सिर पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को गृहविज्ञान (बालविकास, खाद्य पोषण) विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णणानुसार बुधबार पनिकाले प्रकाशित गरेको हो ।

(गोरखापत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया