Edukhabar
आइतबार, ०४ असोज २०८३
अन्तैवाट

परीक्षाफल प्रकाशित

बुधबार, २६ जेठ २०७३

काठमाडौँ, २६ जेठ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिररपुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार मंगलबार प्रकाशन गरिएको छ । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया