Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

११ र १२ कक्षाको परीक्षा केन्द्र फेरबदल हुने

शुक्रबार, ११ बैशाख २०७२

काठमाडौं ११ वैशाख /उच्च माध्यमिक शिक्षा परिषद् काठमाडौंले यसअघि निर्धारण गरेको परीक्षा केन्द्र फेरबदल गर्ने भएको छ । परीषद्ले काठमाडौं जिल्ला परीक्षा समन्वय समितिसंग समन्वय गरी नया केन्द्र निर्धारण गर्न सहमति जनाएको छ । 

बिहीबार शिक्षा मन्त्रालयका प्रतिनिधि, परीक्षा समिति र उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारी बीच भएको बार्तामा परिषद् पदाधिकारीहरु नया केन्द्र निर्धारण गर्न सहमत भएका हुन् । यसवर्ष कक्षा ११ को जेठ १ देखि र १२ कक्षाको वैशाख २० देखि परीक्षा हुदैछ । 

आजको नया पत्रिकामा यो खबर खबर छापिएको छ । 

 

प्रतिक्रिया