Edukhabar
शुक्रबार, ०४ पुस २०८२
खबर/फिचर

८७ विद्यालयले पाए कक्षा ११ मा विषय थपको अनुमति

शुक्रबार, १४ असोज २०७३

भक्तपुर - कक्षा ११ मा विषय थपको लागि निवेदन दिएका ८७ वटा विद्यालयलाई थप विषय पठन पाठन गराउन शिक्षा विभागले अनुमति दिएको छ ।

विषय थपका लागि विभागले गत मंगलबार देखि ३ दिन सम्म आवेदन संकलन गरेको थियो । यो ३ दिनको विचमा विषय थपको लागि निवेदन दिएका विद्यालयलाई अनुमति दिएको विभागले जनाएको छ ।

नयाँ शिक्षा ऐन जारी भएपछि तत्कलिन उच्च माध्यमिक शिक्षा परिषद्बाट हुँदै आएको विषय थप सम्बन्धि कार्य शिक्षा विभागले गर्ने गरी तय भए अनुसार विभागले विषय थप भएका विद्यालयहरुको नाम मन्त्रालयमा सिफारिस गरेको हो ।

हेर्नुहोस् : विषय थपको अनुमति पाउने विद्यालय कुन कुन हुन् त ?

प्रतिक्रिया