Edukhabar
शनिबार, १५ बैशाख २०८१
जिव्रो

शिक्षकले के गर्ने ?

विहीबार, १४ फागुन २०७१

सामुदायिक बिद्यालयका शिक्षकहरुलाइ सल्लाह 

 

Ramesh GautamRamesh Gautam १.शिक्षण पेसालाई आफ्नो ब्यावसायको रुपमा लिऔ ।

२.बिद्यार्थीको भबिश्य कोर्ने दायित्व हाम्रो हो ।
३.आ्फ्नो पेशामा कटिबद्ध रहु ।
४.समय अनुसार अपडेट हौ ।
५.सिक्ने कुरामा पछि नपरौ,सिकाउने कुरामा कन्जुस्याइँ नगरौ ।
६.आजको काम आजै अहिल्यौ गरौ ।
७.विसय वस्तुकोबारेमा पुर्ण जानकार रहौ ।
८.आवश्यक सामग्रीको जोहो गर्ने दायित्व आफ्नै हो भन्ने मनन गरौ ।
९.निर्देशनको पालना गरौ ।
१०.अहमतालाई दुर गरौ ।
११.आपसि मेलमिलाप ,सद्भाव ,सहयोगको वातावरणमा रमाउन सिकौ।
१२.हिन भावना त्यागै ।
१३.असल शिक्षकमा हुनु पर्ने गुणहरुलाइ आफु र आफ्नो ब्याबहारसङ्ग दाजेर हेरै ,कमिकमजोरि भए बेलैमा सुधार गरै ।
१४.आफ्नो हक अधिकार खोज्दा अर्काको अधिकारको हनन नगरौ ।

प्रतिक्रिया