Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी आन्दोलित

शनिबार, १९ चैत्र २०७३

काठमाडौं १९ चैत/ माध्यमिक तहका विद्यार्थीले कक्षा १२ को परीक्षामा सम्मिलित हुन दैनिक कम्तीमा ५० किमी आजाउ गर्नुपर्ने भएको छ । आगामी बैशाख १० गतेबाट सञ्चालन हुने परीक्षाका लागि केन्द्र निर्धारण गलत किसिमले गरिदिँदा विद्यार्थीले आउजाउमै सास्ती भोग्नुपर्ने भएको छ ।
निकै टाढा परीक्षा केन्द्र कायम गरिएकोले विद्यार्गीहरु टुपी बाँधेर पढ्नुपर्ने बेलामा लाठो बोेके आन्दोलनमा उत्रिएका छन् । उनीहरु ले पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहापुर खण्ड तथा गौर चन्द्रनिगाहापुर मार्गमा दुुईघन्टा चक्का जाम गरे ।
जिल्ला शिक्षा समिति रौतहटले परीक्षा केन्द निर्धारणको सिफारिश पठाउने क्रममा तीनवटा माध्यमिक विद्यालयको केन्द्र करिब ३० मिकी दूरीमा निर्धारण गरिदिएको थियो ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया