भक्तपुर – शिक्षक सेवा आयोगले मंगलबार अस्थायी शिक्षकका लागि विज्ञापन खोलेको छ । शिक्षा ऐनको नवौं संशोधन अनुसार खोलिएको विज्ञापनमा एक मात्र पदसंख्या भई सो पद खुलातर्फ गएको कारणले सो विषयमा आवेदन स्वीकृत नभएकोमा शिक्षा ऐन, २०२८ ९नवौं संशोधन० ले त्यस्तो पदमा अस्थायी शिक्षकले अब प्रतिस्पर्धा गर्न पाउने भएकोले यस अघि फरक विषयमा दरखास्त दिएका उम्मेदवारले पनि दरखास्त दिन पाउने छन् । दरखास्त फाराम भरिसकेका उम्मेदवारले विषय परिवर्तन गर्न चाहेमा शिक्षक सेवा आयोगमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
कुन जिल्लामा कति ? हेर्नुहोस्
प्रतिक्रिया