Edukhabar
आइतबार, २४ साउन २०८३
जिव्रो

राजनीति गर्ने 'शिक्षक'लाई बर्खास्त गर्नुपर्छ 

शनिबार, २२ फागुन २०७२

 

Mana Prasad Wagley

विद्यालय छाडेर राजनीतिक सभामा रमाउने शिक्षकले आफू ‘शिक्षक हूँ’ भन्नु लाज मर्दो कुरा हो । के उनीहरु शैक्षिक राजनीति र वैचारिक राजनीति वीच कुनै भिन्नता देख्छन् । होइन भने उनीहरुलाई सरकारले तत्काल शिक्षण पेशाबाट बर्खास्त गर्न सक्नुपर्छ ।

प्रतिक्रिया