Edukhabar
आइतबार, ११ असोज २०८३
जिव्रो

शिक्षकलाई अर्कै विषयको कापी चेक गर्न भने पछि ...

सोमबार, १५ चैत्र २०७२
Ek Raj Gyawali

नि मा वि तहको अङ्ग्रेजी विषयमा नियुक्ति लिएको शिक्षकले पढाउदै नपढाएको पेशा भन्ने बिषयको कापी चेक गर्न भनिएमा नियम संगत रूपमा गर्दिन भन्न पाइन्छ कि पाइदैन ? सरकारले बिना उचित जनशक्ति विद्यार्थीलाई त्यस्ता विषय राखिदिँदा कसले पढाउने वा के कस्तो असर पर्छ ? सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रतिक्रिया